मुक्तिनाथ मन्दिरमा भक्तजन

आइतबार, ०४ पुस २०७८, १० : १०

काठमाडौं - मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पूजाअर्चनाका लागि आएका भक्तजनको चहलपहल । यहाँ देशका विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आउने गरेका छन् । तस्वीर : रासस

आइतबार, ०४ पुस २०७८, १० : १०

प्रतिक्रिया