काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– ३ धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्टबाट देखिएका हिमालका दृश्य । पर्यटकका लागि काठमाडौँदेखिको नजिकको सुन्दर गन्तब्य बनेको धुलिखेलका होटलहरुमा कोरोना सङ्क्रमण दर कम भएसँगै विस्तारै पर्यटक आउन थालेका छन् । तस्वीर : रासस
प्रतिक्रिया