हुम्लामा हिमपात

शनिबार, १० पुस २०७८, ०८ : १०

काठमाडौं - हिमाली जिल्ला हुम्लामा शनिबार बिहानदेखि हिमपात । हिमपातबाट जिल्लामा अत्यधिक चिसो कारण सर्वसाधारणलाई कष्टकर भएको छ । तस्वीर : रासस


 

शनिबार, १० पुस २०७८, ०८ : १०

प्रतिक्रिया