तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा बजारबाट देखिएको माछापुच्छ्रे हिमाल । दुई दिन वर्षा भएर घाम लागेसँगै हिमाल खुलेको छ । तस्बिर : रासस
प्रतिक्रिया