लक्ष्मी सागर तलाउ

सोमबार, १९ पुस २०७८, १८ : ०२

महोत्तरीको मटिहानी नगरपालिका–७ मा अवस्थित लक्ष्मी सागर तलाउ । भगवान राम र सीताको विवाहका लागि मण्डप बनाउन हाल तलाउ भएको ठाउँमा माटो खनिएको थियो । तस्बिर : रासस

सोमबार, १९ पुस २०७८, १८ : ०२

प्रतिक्रिया