फोक्सुण्डो गाउँपालिका–३ साल्दाङ गाउँ हिउँले सेताम्य । उपल्लो डोल्पामा पर्ने यो गाउँ फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्रको रुपमा रहेको छ । हिमपातसँगै नाँका बन्दीमा परेको छ । तस्वीर : रासस
प्रतिक्रिया