झोलङ्गे पुल नहुँदा जोखिमपुर्ण यात्रा

शनिबार, २४ पुस २०७८, ११ : ४२

काठमाडौं - पिठ्युमा दाउराको भारी र हातमा पानीको बोतलसँगै जोखिमपूर्ण काठको लाप्को (काठको पुल) पार गरेर घर र्फकँदै गरेकी डोल्पाको मुड्केचुला गाउँपालिकास्थित मालुवाकुना बस्ने स्थानीय वृद्ध महिला । झोलङ्गे पुल नहुँदा स्थानीयहरु दैनिक जोखिम मोलेर आवतजावत गर्ने गर्दछन् । तस्वीर : रासस

शनिबार, २४ पुस २०७८, ११ : ४२

प्रतिक्रिया