उखु काट्दै किसान

आइतबार, २५ पुस २०७८, १४ : १५

कञ्चनपुरको पुर्नबास नगरपालिका–२ अरनि बस्तीका किसान उखु काट्दै । गाउँमै दुई वटा चिनी उद्योग सञ्चालनमा आएपछि पुर्नबास, बेलौरी नगरपालिकाका साथै लालझाँडी र बेल्डाँडी गाउँपालिकाका किसान उखुखेतीतर्फ आक्रर्षित भएका छन् । तस्बिरःरासस

आइतबार, २५ पुस २०७८, १४ : १५

प्रतिक्रिया