हिउँले ढाकेको मनाङ

बुधबार, २८ पुस २०७८, ०८ : ४८

काठमाडौं - हिमपातपछि मनाङका अधिकांस ठाउँ हिउँले ढकमक्क । पुस ११ गते परेको भीषण हिमपात अझै पनि पग्लिन नसकेको कारण चिसोले जनजीवन कष्टकर बनेको छ । तस्वीर : रासस

बुधबार, २८ पुस २०७८, ०८ : ४८

प्रतिक्रिया