३ हजार ५४० मिटर उचाइमा रहेको हिउँले पुरिएको ताल

बुधबार, २८ पुस २०७८, ११ : ४८

काठमाडौं - समुन्द्री सतहदेखि तीन हजार ५४० मिटर उचाइमा रहेको ग्लेसियर हिमालले बनेको गङ्गापूर्ण ताल । यही पुस ११ गते परेको हिमपातका कारण हिउँले भरिएको छ । यस ताल मनाङ ङिस्याङ गाउँपालिका– ६ मनाङमा पर्छ । तस्बिर : रासस

बुधबार, २८ पुस २०७८, ११ : ४८

प्रतिक्रिया