भोजपुरको ‘त्रिपुरेश्वर महादेव’

२ बर्ष अगाडि

भोजपुरको दोश्रो हलेसी भनेर चिनिएको त्रिपुरेश्वर महादेवको झाराली गुफामा रहेको देवताको मूर्ति । आज भन्दा ४२ वर्ष अघि अर्थात् २०२८ सालमा उत्पति भएको यो देवस्थल अहिले संरक्षण र प्रचारप्रसारको पर्खाइमा रहेको छ । शिव, पार्वती, राम, सीता, हनुमान, गौरी गणेशलगायत देवताको मूर्तिसँगै आश्चर्य जनक गुफासमेत रहेको यो धार्मिकस्थल अहिले इतिहास बन्ने अवस्थामा पुगेको छ । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया