पर्यटन मन्त्री आलेलाई कोरोना संक्रमण

सोमबार, ०३ माघ २०७८, ११ : ४६

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण पुष्टि भए सँगै आज हुने भनिएका सम्पूर्ण कार्यक्रम स्थगित भएको प्रेस संयोजक बिमल बिष्टले जानकारी दिएका छन् । 
 

सोमबार, ०३ माघ २०७८, ११ : ४६

प्रतिक्रिया