थारू सङ्ग्रहालय भवन

बुधबार, ०५ माघ २०७८, १० : २७

काठमाडौं - पर्यटन प्रवद्र्धन गर्नका लागि शुक्लाफाँटा नगरपालिका– ८ स्थित बैजनाथ सामुदायिक वनमा निर्माण गरिएको परम्परागत शैलीको थारू सङ्ग्रहालय भवन । थारू समुदायले प्रयोग गर्ने घरजस्तै सङ्ग्रहालय भवन निर्माण गरिएको छ । तस्वीर : रासस

बुधबार, ०५ माघ २०७८, १० : २७

प्रतिक्रिया