दुई करोडको लागतमा स्विङपिङ सुरु

आइतबार, ०९ माघ २०७८, १४ : ०९

पोखरा महानगरपालिका वडा नं २५ हेम्जास्थित हाइग्राउन्ड एडभेन्चर्सले केही समय अगाडि रु दुई करोडको लगानीमा जायन्त स्विङ सुरु गरेको छ । 

तीन मिनेटमा खेल्न मिल्ने यो स्विङपिङ जमिनबाट सय मिटरमाथि पुगेर छोडिन्छ । तस्वीर : रासस

आइतबार, ०९ माघ २०७८, १४ : ०९

प्रतिक्रिया