हुम्लामा हिमपात

सोमबार, १० माघ २०७८, ०९ : २३

हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात । हिमपातले जनजीवन प्रभावित भएको छ भने हिउँले हुम्ला सेताम्य देखिएको छ । तस्वीर : रासस

सोमबार, १० माघ २०७८, ०९ : २३

प्रतिक्रिया