फुलेको तोरी र गहुँबाली, पृष्ठभूमिमा देखिएको धवलागिरि हिमाल

विहीबार, १३ माघ २०७८, १५ : २२

काठमाडौं - म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको बस्ती, खेतको फाँटमा फुलेको तोरी, गहुँबाली र पृष्ठभूमिमा देखिएको धवलागिरि हिमाल । तस्बिर : रासस

विहीबार, १३ माघ २०७८, १५ : २२

प्रतिक्रिया