काठमाडौं - म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा रहेको तोरीमा रमाउँदै आन्तरिक पर्यटक । अहिले उक्त स्थान भाइरल तोरीबारीका रुपमा प्रचलित भएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्टबाट संक्रमण वृद्धि हुँदै गएकोले उक्त तोरीबारीको भिडलाई नियन्त्रण गर्न आइतबारदेखि प्रहरी परिचालन गरिएको हो । तस्वीर : रासस
प्रतिक्रिया