हिटलरले उपहार दिएको कारको निरीक्षण गर्दै मन्त्री आले

शुक्रबार, २१ माघ २०७८, ०८ : ४८

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले जर्मन चान्सलर हिटलरले स्वर्गीय राजा त्रिभुवनलाई उपहार दिएको कार निरीक्षण गर्दै । तस्वीर : रासस

शुक्रबार, २१ माघ २०७८, ०८ : ४८

प्रतिक्रिया