कोरोनाको तेस्रो लहर फैलिएपछि तातोपानी कुण्ड सुनसान

आइतबार, २३ माघ २०७८, ०९ : २१

काठमाडौं - सुनसान बनेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड । 

कोरोना (भाइरस) को तेस्रो लहर फैलिएपछि तातोपानी कुण्डमा स्नान गर्ने नआएपछि सुनसान भएको हो । तस्वीर : रासस

आइतबार, २३ माघ २०७८, ०९ : २१

प्रतिक्रिया