काठमाडौं - हिउँसँग रमाउँदै जुम्लाको चन्दननाथ नगरपालिका– ५ का बालबालिका । जिल्लामा हिमपात भएसँगै अत्यधिक बढेको जाडोसँगै यहाँका बालबालिका हिउँमा खेलिरहेका छन् । तस्वीर : रासस
प्रतिक्रिया