बन्दीपुरबाट देखिएको हिमाल

बुधबार, २६ माघ २०७८, ०९ : ४९

तनहुँको पर्यटकीय नगरी बन्दीपुरबाट देखिएको हिमालको दृश्य । मौसम खुलेको बेला यहाँबाट गणेश, अन्नपूर्ण, माछापुच्छ«ेलगायत हिमालका दृश्य देखिन्छ । तस्वीर : रासस

बुधबार, २६ माघ २०७८, ०९ : ४९

प्रतिक्रिया