मनमोहक बराह ताल

सोमबार, ०२ फागुन २०७८, १० : ०७

बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको मनमोहक बराह ताल । ताल समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको छ । तालको संरक्षण र प्रर्बद्धनमा अहिले तमानखोला गाउँपालिकाले चासो देखाएको छ । तस्वीर : रासस

सोमबार, ०२ फागुन २०७८, १० : ०७

प्रतिक्रिया