काभ्रेपलाञ्चोकको तेमालमा उग्येन पेज्युङ डुब्देलिङ गुम्बा

सोमबार, ०२ फागुन २०७८, १५ : ०६

काठमाडौं - काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८, योगरमा निर्माण भएको उग्येन पेज्युङ डुब्देलिङ गुम्बाको भवन । तेमालमा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले सो भवनमा अहिले बुद्ध मूर्ति राख्न मूर्ति निर्माण भइरहेको छ । तस्बिर : रासस

सोमबार, ०२ फागुन २०७८, १५ : ०६

प्रतिक्रिया