२१ किलोमिटरको दौड १ घण्टा २१ मिनेट २६ सेकेन्डमा पार

शनिबार, ०७ फागुन २०७८, १२ : १५

काठमाडौं - नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा शनिबार आयोजित ुसफल पोखरा अन्तराष्ट्रिय  म्याराथनु अन्तर्गत हाफ महिला  दौड प्रतियोगितामा प्रथम नेपाल प्रहरीकी राजपुरा प्रसाई ।

 २१ किलोमिटरको दौड उनले १ घण्टा २१ मिनेट २६ सेकेन्डमा पार गर्दै नगद रु एक लाख प्राप्त गर्नुभयो । तस्वीर : रासस

शनिबार, ०७ फागुन २०७८, १२ : १५

प्रतिक्रिया