काठमाडौं - शनिबार टुँडिखेलमा आयोजित राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ कार्यक्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि गर्दै नेपाली सेना ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ कार्यक्रममा हेलिकोप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस लेखिएको तुल प्रदर्शन गर्दै नेपाली सेना । तस्वीर : रासस
प्रतिक्रिया