गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको थाइ एयरको जहाज

आइतबार, ०८ फागुन २०७८, १३ : ०४

काठमाडौं - गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको थाइ एयरको जहाज । उक्त जहाजले बिहान १० देखि ४ बजेसम्म दैनिक क्यालिब्रेसन फ्लाइट सञ्चालन गरिरहेको छ । तस्बिर : रासस

आइतबार, ०८ फागुन २०७८, १३ : ०४

प्रतिक्रिया