निर्माणाधीन वन्यजन्तुमैत्री पुल

मंगलबार, १० फागुन २०७८, १३ : ४०

विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डको गैँडाकोट–१० मा पर्ने थुम्सीको जङ्गलमा निर्माण गरिएको वन्यजन्तुमैत्री पुल । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस जङ्गलबाट जनावरहरु पानी खानका लागि नारायणी नदीमा जाने कारण सडकमा वन्यजन्तुमैत्री पुल निर्माण गरिएको हो । तस्बिरः रासस

मंगलबार, १० फागुन २०७८, १३ : ४०

प्रतिक्रिया