ताल गाउँ

बुधबार, ११ फागुन २०७८, १३ : २०

गत जेठ अन्तिम र असार पहिलो साता आएको बाढीपहिराले क्षतिग्रस्त मनाङको नासों गाउँपालिका–१ तालगाउँमा बाढीले बगाएर बाँकी रहेको भानु माध्यमिक विद्यालय र विद्यालय पछाडिपट्टी टिनको टहरामा बसेको बस्ती । लामो समयपछि स्थानीय र प्रदेश सरकारको सहयोगमा तालगाउँमा टिनका टहराहरु निर्माण गरिएको छ । तस्बिर : रासस

बुधबार, ११ फागुन २०७८, १३ : २०

प्रतिक्रिया