गुँदाला भोजोला ताल

बुधबार, ११ फागुन २०७८, १५ : ५९

पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेखगाउँमा रहेको गुँदाला भोजोला ताल । मानव निर्मित यो ताल पछिल्लो समय पर्यटकको रोजाईमा पर्न थालेको छ । तस्बिर : रासस

बुधबार, ११ फागुन २०७८, १५ : ५९

प्रतिक्रिया