काठमाडौं - शुक्लाफाँटा नगरपालिका १० झलारीका राम बहादुर बिष्ट धातुमा कोरेको चित्र देखाउँदै । बिष्टले ताम्रपत्रमा चित्रकारिता गरी आम्दानी गर्दै आएका छन् । शिलालेख र धातुमा कोरेर उहाँले चित्र बनाउँदै आउनुभएको छ । तस्वीर : रासस
प्रतिक्रिया