बर्जर पेन्टस् नेपालमा २ दशकदेखि सजावटी पेन्टहरुमा एक चिरपरिचित ब्राण्ड रहँदै आएको छ । आफ्ना नवीनतम उत्पादन एवं विशिष्ट सेवाहरुका साथ प्रविधिको क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल रहेको बर्जर पेन्टस्लेजेठ १ गतेदेखि प्रि- मनसुन ग्राहक योजना “बर्जर उपहारको वर्षा” ल्याएको छ ।
यस योजना अन्तर्गत, रु ७५,००० मूल्य बराबरको बर्जर पेन्टस्को कुनैपनि इमल्सन उत्पादनहरु खरिद गरेमा ग्राहकले स्योर सट पुरस्कार जित्न सक्नेछन् । लक्की ड्र मार्फत एक भाग्यशाली विजेतालेबम्परमा रोयल एनफिल्ड बुलेटको जित्न सक्नेछन । अन्य बम्पर पुरस्कारमा सीजी ४३ ’’ टिभि, सामसुब ७.५ केजी टप लोडिब वाशिब मेसिन, भिडियोकन १९० लि. फ्रिज र सिजी भ्याकुम क्लिनरहरु रहेका छन् ।
यो योजना बर्जरको वेदरकोट लंग लाईफ, वेदरकोट अलगार्ड फेमिली, वेदरकोट च्याम्प, वेदरकोट एन्टी–डस्ट, वेदरकोट स्मुथ, वालमस्ता, वालमस्ता लाइट एक्सटेरियर इमल्सन तथा इन्टेरियर इमल्सनतर्फ सिल्क ब्रिथ इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लीनफ्रेस, इजी क्लीन परिवार, बाईसन इमल्सन परिवार र बाईसन लाईट इमल्सनमा लागू हुनेछ ।
बर्जर पेन्ट्स नेपालमा डेकोरेटिभ पेन्ट्सको श्रेणीमा अग्रणी पेन्ट कम्पनी हो र यसले सिल्क ब्रीद इजी, वेडरकोट लंग लाईफ, वेदरकोट च्याम्प, इजी क्लीन, सिल्क इल्युसन, सिल–ओ– प्राइम र अटोमेटेड एक्सपि मेसिनहरू मार्फत सञ्चालन हुने सम्पूर्ण एक्सप्रेस पेन्टिङ्ग सर्भिसहरू जस्ता धेरै नवीनतम्उत्पादनहरू प्रस्तुत गरिसकेको छ ।
बर्जर पेन्ट्सले सदैव आफ्ना उपभोक्ताहरुको आवश्यकता प्रति प्रतिबद्ध रही उपभोक्ताहरुको सन्तुष्टिलाई ध्यानमा राखी वातावरण मैत्री बाहिरी तथा भित्री उत्पादनहरु उपलब्ध गराई “नेपालको सबैभन्दा विश्वसनीय पेन्ट कम्पनी” को रुपमा स्थापित गरेको छ । नेपालमा ग्रीन पेन्टको अवधारणा पहिलो पटक बर्जर पेन्ट्सले ल्याएको र बर्जरका उत्पादनहरुमा कुनै किसिमका लेड, मर्करी तथा क्रोमियम जस्ता हानिकारिक तत्वहरु मिसाइएको छैन ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।