सुनचाँदी दुवैको मूल्य : सुनको मूल्य तोलामा २०० ले बढ्दा चाँदीको कति ?

१ बर्ष अगाडि

काठमाडौं-  मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ ।

आइतबार प्रतितोला ९६ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मूल्य तोलामा २०० रुपैंयाले बढेर प्रतितोला ९६ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

तेजावी सुनको मूल्य ९६ हजार २०० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैंयाले बढेर प्रतितोला १ हजार २६० रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २४० रुपैंया रहेको थियो । 

१ बर्ष अगाडि

प्रतिक्रिया