ईसेवाले ल्यायो 'बीमाशुल्क भुक्तानी गरिन्छ लखपति बनिन्छ' अफर,दैनिक १ हजार रुपैयाँ पक्का

विहीबार, ०५ जेठ २०७९, १६ : ११

काठमाडौं- अनलाईन भुक्तानी प्रदायक सेवा ईसेवाले 'बीमाशुल्क भुक्तानी गरिन्छ लखपति बनिन्छ' भन्ने स्किम ल्याएको छ

साथै यस योजना अन्तर्गत प्रयोगतकर्ताले बम्पर उपहारवापत १ लाख रुपैयाँ र दैनिक एक जनालाई १ हजार रुपैयाँ पक्का उपहार दिने भएको कम्पनीले जनाएको छ।

हाल नेपालमा संचालनमा रहेका १९ वटै जीवन बीमा कम्पनीहरु ईसेवामा आवद्ध छन् । ईसेवा प्रयोगकर्ताले ईसेवामार्फत यो सुविधामा सहभागि हुन कम्पनीले आग्रह गरेको छ।

स्थापना भएको १३ वर्षमा इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ ।

विहीबार, ०५ जेठ २०७९, १६ : ११

प्रतिक्रिया