फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?

मंगलबार, २१ असार २०७९, ०८ : १२

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिट। २ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य ९ रुपैया बढाएको हो। यस्तै इन्धनको मूल्य ५ रुपैयाँले बढाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टीतेलको १७२ र हवाई इन्धनको १९० पुगेको छ ।

मंगलबार, २१ असार २०७९, ०८ : १२

प्रतिक्रिया