नेपाल क्लियरिङ हाउस सार्वजनिक गर्‍यो विभिन्न सेवाहरुको शुल्क,कुन सेवामा कति शुल्क ?

सोमबार, ०२ साउन २०७९, ११ : ०५

काठमाडौं- नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो विभिन्न सेवाहरुको शुल्क सार्वजनिक गरेको छ । 

विभिन्न सेवा शुल्क अनुसार रेगुलर चेक क्लियरिङ नेपाली मुद्रामा न्यूनतम ५ रुपैयाँ देखि अभिकतम १५ रुपैयाँसम्म शुल्क लाग्नेछ भने बिदेशी मुद्राको रेगुलर चेक क्लियरिङमा १५ रुपैँयाँ शुल्क लाग्नेछ । 

यस्तै, क्सप्रेस चेक क्लियरिङ र हाई भ्यालु रेगुलर चेक क्लियरिङमा प्रति कारोबार १०० रुपैयाँ शुल्क तोकिएको छ । 

यसैगरी, क्लियरिङ हाउसले कनेक्ट आईपिएस मार्फत हुने कारोबारको समेत शुल्क सार्वजनिक गरेको छ ।

62d37028a761b.jpg

सोमबार, ०२ साउन २०७९, ११ : ०५

प्रतिक्रिया