के.एल.दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगड “प्रबल जनसेवाश्री” बाट सम्मानित

१ बर्ष अगाडि

काठमाडौँ,  के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी कुमुद कुमार दुगडलाई “प्रबल जनसेवाश्री” पदकबाट विभुषित गरिने घोषणा भएको छ । 

देशको सामाजिक, आर्थिक लगायत मुलुकको समग्र औद्योगिक, व्यवसायिक क्षेत्रको विकासमा वहाँले पु¥याउँदै आएको योगदानको कदरस्वरुप संविधान दिवसको अवसर पारेर सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनलाई“प्रबल जनसेवाश्री” पदकबाट विभुषित गरिने भएको हो ।

निज दुगडको अग्रसरतामा कृषिलाई व्यवसायिकरण र औद्योगिकरण गर्ने तर्फ कृषकहरुलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पु¥याउँदै उपभोक्ताहरुको स्वास्थ्य सुरक्षाको हक–हित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँदै स्थानीय कच्चा–पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास र विस्तार गर्दै आएका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया