काठमाडौं - शौर्य सिमेन्टले देश व्यापी रूपमा 'शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर' लिएर आएको छ ।
कार्तिक १५ देखि पौष ३० २०७९ सम्म लागु हुने यस योजना अन्तर्गत उपभोक्ताहरुले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्राप्त गरी हातखाली नजाने रु ५०० देखि रु १०,००० सम्मको कुपन कअचबतअज गरी नगद प्राप्त गर्न सक्ने छन् ।
त्यसैगरी, ५० बोरा भन्दा बढीको खरिदमा, एक भन्दा बढी कुपन प्राप्त गर्दा , शून्य अङ्क उल्लेखित कुपन परेको खण्डमा आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थप गरी रु १ लाख सम्म नगद प्राप्त गर्न सक्ने छन् ।
उदाहरणका लागि : १०,००० +० = १,००,००० यद्यपि सयौं संख्यामा ९०० को कुपन भए पनि प्रत्येक कुपनमा एकपटक मात्र शून्य ९०० लाई पछाडि लगेर जोड्न मिल्नेछ । साथै उक्त रकममा शून्य ९०० थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निर्माण स्थल मै रकम प्रदान गरिनेछ ।
शौर्य सिमेन्ट इण्डष्ट्रिजको सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ र ४३ ग्रेड ओ.पि.सी, ५३ ग्रेड ओ.पि.सी ,पि.एस्.सी र ५३ ग्रेड पि.पि.सी सिमेन्ट उत्पादन गर्दै आएको छ । अन्तराष्ट्रिय स्तरको प्रोडक्सन प्लान्ट भएको शौर्य सिमेन्टले गुणस्तरमा एकरुपता कायम गरी त्ज्भ् द्यभ्क्त् सिमेन्ट उत्पादन गर्दै आएको छ ।
प्रतिक्रिया