विश्वको कमजोर पासपोर्ट बाहक मुलुकहरुको सूचीमा नेपाल सातौं स्थानमा परेको छ ।
वल्र्ड अफ स्ट्याटिस्टिकले सन् २०२२ का लागि विश्वका कमजोर पासपोर्टबाहक मुलुकहरुको सूची सार्वजनिकमा नेपाल सातौं स्थानमा परेको हो ।
विश्व भरमा सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको रहेको छ । त्यसपछि क्रमशः इराक, सिरिया, पाकिस्तान, यमन र सोमालियाको रहेको छ ।
नेपाल र प्यालेस्टाइन सातौं स्थानमा नेपाल र प्यालेस्टाइन रहेका छन् ।
त्यसपछिको सूचीमा क्रमशः नर्थ कोरिया र लिबिया रहेका छन् ।
प्रतिक्रिया