बुधबार सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?

बुधबार, १४ मंसिर २०७९, ११ : ३१

काठमाडौं-नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ कायम भएको छ। 

हिजो मंगलबार सुनको मूल्य १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुन ९७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार २९० रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो। 

बुधबार, १४ मंसिर २०७९, ११ : ३१

प्रतिक्रिया