सोमबार सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

सोमबार, ०४ पुस २०७९, ११ : ३७

काठमाडौं- सोमबार नेपाली बजारमाा सुन–चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन–चाँदीको मूल्य स्थिर रहेको जनाएको छ । 

आज प्रतितोला छापावाला सुनको मूल्य १ लाख ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख रुपैयाँ नै कायम भएको छ। 

हिजो सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाला सुन १ लाख ५०० रुपैयाँ र तेजाबी सुन १ लाख रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३८० रुपैयाँ कायम भएको छ। 

सोमबार, ०४ पुस २०७९, ११ : ३७

प्रतिक्रिया