सोमबार सुन–चाँदीको  मूल्य स्थिर कतिमा हुदैछ कारोबार ?

सोमबार, ११ पुस २०७९, १२ : ०३

काठमाडौँ - सोमबार नेपालि बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको जनाएको छ 
 आज प्रतितोला छाापावाल सुन १ लाख ५०० रुपैयाँ र तेजाबी सुन १ लाख रुपैयाँ  नै कायम भएको छ।


हिजो  सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ५०० रुपैयाँ र तेजाबी सुन १ लाख रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। 

 

सोमबार, ११ पुस २०७९, १२ : ०३

प्रतिक्रिया