बेटर होम्सको फर्निचर मेला,कहिले देखि

बुधबार, २० पुस २०७९, १७ : ३२

नेपालको पहिलो मोडुर्ल किचन कम्पनी बेटर होम्स फर बेटर लिभिङ् प्रा लि ले यही पौष २२ गते देखि फर्निचर मेला आयोजना गर्ने भएको छ।

घर बैठक कोठा र भान्साका लागि आवश्यक पर्ने फर्निचरहरु बिभिन्न डिजाईनका साथ मेलमा पाइनेछन  । मेला काठमाडौंको रसिएन कल्चर,कमल पोखरिमा पौष २२ गते देखि  २४ गते सम्म सन्चालन हुनेछ ।
काठका बिभिन्न  फर्निचरहरु  उपोभोक्ताले एकै स्थानबाट खरिद गर्न सकिने बेवस्था मिलाईएको  आयोजक बेटर होम्स फर बेटर लिभिङ् प्रा लि की कार्यकरी निर्देशक दृष्टि हमाल ठकुरीले बताइन ।

मेलमा काठका फर्निचरहरुमा आरम्दायी सोफा सेट, क्लासिक बक्स पलङ ,सादा पलङ, डाइनिङ टेबल, आधुनिक झ्याल ढोका, कुर्सी टेबल  दराज लगाएतका सामाग्री राखिएका  छन ।
 

बुधबार, २० पुस २०७९, १७ : ३२

प्रतिक्रिया