उखु पेल्दै किसान

सोमबार, २५ पुस २०७९, १५ : ३३

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटारको साँगुरीमा सखर बनाउन उखु पेल्दै किसान । पछिल्लो समय किसान सखर बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् । 

सोमबार, २५ पुस २०७९, १५ : ३३

प्रतिक्रिया