यस्तो छ आज तरकारी तथा फलफुलको बजार भाउ

आइतबार, २२ माघ २०७९, १२ : ०७

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको तरकारी तथा फलफुलको बजार भाउ तोकेको छ ।

जसअनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २६५ रुपैयाँ, हरियो अंगुर १६५ रुपैयाँ, अदुवा, अम्बा र रुख कटहर ९५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, ज्यापु काउली ३५, अमला ८५ रुपैयाँ, रातो भारतीय २५ रुपैयाँ ३३ पैसा, सेतो आलु १९ रुपैयाँ ३३ पैसा, स्थानीय काउली २२ रुपैयाँ ३३ पैसा लोकल काक्रो ६५ रुपैयाँ, कागती १२५ रुपैयाँ र कुरीलो ९९९ रुपैयाँ ९९ पैसा रहेको छ । 

 

आइतबार, २२ माघ २०७९, १२ : ०७

प्रतिक्रिया