आजको विदेशी मुद्राको विनिमयदर

शनिबार, ०६ फागुन २०७९, ११ : ५०

 काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज शनिबारको विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २४ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८४ पैसा, युरोपियन युरो एकको खरिदमूल्य १४० रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य १४१ रुपैयाँ ३० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १५७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५८ रुपैयाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदमा १४१ रुपैयाँ ७७ पैसा र बिक्रीमा १४२ रुपैयाँ ४१ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २३ पैसा र बिक्रीमा ९० रुपैयाँ ६४ पैसा र क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३३ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९८ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९९ रुपैयाँ १२ पैसा तोकिएको छ । 

त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा, चाइनिज युआन एकको खरिदमा १९ रुपैयाँ २१ पैसा र बिक्रीमा १९ रुपैयाँ ३० पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ २६ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा छ । 

शनिबार, ०६ फागुन २०७९, ११ : ५०

प्रतिक्रिया