काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको फलफूल तथा तरकारीको मुल्य तोकेको छ ।
जस अनुसार आज सोमबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २३३ रुपैयाँ ३३ पैसा, हरियो अंगुरको १३६ रुपैयाँ ६७ पैसा, अदुवा ८५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा ११० रुपैयाँ, रातो आलु २६ रुपैयाँ, आभोकाडो ४५० रुपैयाँ, सेतो आलु १७ रुपैयाँ ६७ पैसा, तराई काउली २२ रुपैयाँ ५० पैसा, स्थानीय काउली २५ रुपैयाँ, लोकल काक्रो ९५ रुपैयाँ, कागती १६३ रुपैयाँ ३३ पैसा रहेको छ ।
प्रतिक्रिया