सुन-चाँदीको मूल्य गथावत

सोमबार, ०८ फागुन २०७९, ११ : २९

काठमाडौं- साता कारोबारको दोस्रो दिन अर्थात सोमवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवारको दिन नेपाली बजारमा छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ३ हजार २ सय रुपैयाँ र तेजावी सुनको मुल्य १ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन अर्थात आइतवारको दिन सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको थियो ।

आज नेपाली बजारमा चाँदीको मूल्य १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सोमबार, ०८ फागुन २०७९, ११ : २९

प्रतिक्रिया