गहुँको समर्थन मूल्य, कति ?

शुक्रबार, १२ फागुन २०७९, १७ : १५

 काठमाडौं- सरकारले गहुँको समर्थन मूल्य ३३ रुपैयाँ ५१ पैसा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९र८०का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३३५१ रुपैयाँ तोकेको हो । 
 

शुक्रबार, १२ फागुन २०७९, १७ : १५

प्रतिक्रिया