आजको  तरकारी तथा फलफूलको मुल्य, कुनको  कति ?

आइतबार, १४ फागुन २०७९, १२ : ३७

काठमाडौँ-  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको तरकारी तथा फलफुल को मुल्य तोकेको छ ।


जस अनुसार आज आइतबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी १९० रुपैयाँ, हरियो अंगुर १३५ रुपैयाँ, अदुवा ८५ रुपैयाँ, अनार २७५ रुपैयाँ, अमला ७५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, आभोकाडो ४२५ रुपैयाँ, रातो आलु २६ रुपैयाँ ३३ पैसा, भारतीय रातो आलु २३ रुपैयाँ ३३ पैसा, सेतो आलु १८ रुपैयाँ, इमली १४५ रुपैयाँ, तराई काउली १२ रुपैयाँ ३३ पैसा, स्थानीय काउली १७ रुपैयाँ ६७ पैसा, लोकल काक्रो १२५ रुपैयाँ, हाइब्रीड काक्रो ४५ रुपैयाँ, कागती २२० रुपैयाँ, किनु १३० रुपैयाँ, किवि ४२५ रुपैयाँ, कुरीलो ९०० रुपैयाँ, अकबरे खुर्सानी २९० रुपैयाँ, बुलेट खुर्सानी ९५ रुपैयाँ र माछे खुर्सानी ७५ रुपैयाँ तोकिएको छ ।

आइतबार, १४ फागुन २०७९, १२ : ३७

प्रतिक्रिया