आज कुन तरकारी तथा फलफूलको भाउ कति ?

सोमबार, १५ फागुन २०७९, ०९ : ३४

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 

जसअनुसार अंगुर (कालो) को अधिकतम मूल्य प्रतिकिलो २०० रुपैयाँ छ भने अंगुर (हरियो) को १५० रुपैयाँ रहेको छ । 

यस्तै अदुवाको १००, आलु रातोको २७, काउली तराईको २०, लोकल काँक्रोको १३० रुपैयाँ मूल्य निर्धारण हुँदा लोकल घिउसिमीको ९०, घिरौलाकोे १६०, जुनारको २५०, तरुलको ७० रुपैयाँ रहेको छ । 
 

मुल्यसूची विस्तृतमाः 

null

सोमबार, १५ फागुन २०७९, ०९ : ३४

प्रतिक्रिया